शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजेड आन्दोलनको बेलामा प्रधानमन्त्री छाड्ने फेरि चुनावपछि बन्ने प्रयासमा रहेको भन्दै एमाले अध्यक्ष ओलीको आलोचना गरेका छन् । गुल्मी पुगेका उपसभापति शर्माले निवर्तमान...