मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
जनकपुरधाम । मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि थप तीन वटा शैक्षिक कार्यक्रम विस्तार गर्न लागेको छ । हाल स्नातकोत्तर तहमा जनप्रशासन (एमपिए), कानुन संकायतर्फ स्नातक (बीए एलएलबी) र जनप्रशासन संकायतर्फ...