प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकामा बाख्रा पालन अनुदानको नाममा पौने २४ लाख रुपैयाँ भ्रष्टाचार गरेको...