प्रतिनिधि सभाद्वारा पूर्वसांसद घनेन्द्र बस्नेतप्रति शोक प्रस्ताव पारित
काठमाडौँ । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले पूर्वप्रतिनिधि सभा सदस्य घनेन्द्र बस्नेतको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । लोकतान्त्रिक आन्दोलनका अगुवा बस्नेतको ७४ वर्षको उमेरमा असोज १४ गते असामयिक...