कर्मचारीको निधनमा वीरगञ्ज महानगरद्वारा आज शोक बिदा
काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । महानगरको वडा नम्बर १४ मा कार्यालय सहयोगीको रूपमा कार्यरत जितेन्द्र कुमार कुर्मीको निधन भएकोले शोक बिदा दिएको वीरगञ्ज महानगरपालिकाले जनाएको...