निर्मल पुर्जाको निधनप्रति अन्नपूर्ण गाउँपालिकामा शोक बिदा
काठमाडौँ । विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उनको जन्मस्थल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले...