श्रमिकको न्यूनतम ज्याला २५ हजार पुर्याइने
काठमाडौँ । नेकपा (एमाले)ले श्रमिकहरूको न्यूनतम ज्याला २५ हजार रुपैयाँ पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । मंगलबार दिउँसो काठमाडौँको याक एण्ड यति होटेलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न...