श्रमिकका समस्याका समाधान गर्न गन्तव्य मुलुक जिम्मेवार बन्नुपर्छ : उपराष्ट्रपति पुन
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आप्रवासी कामदारको अधिकार संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको ‘आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को आज उद्घाटन...