बुटवलका दुई रेस्टुरेन्टमा बालश्रम प्रयोग भएको पुष्टि, तीन बालक उद्धार
काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ स्थित दुई रेस्टुरेन्टमा बालश्रम प्रयोग भएको पुष्टि भएपछि तीन जना बालकलाई उद्धार गरिएको छ। संयुक्त अनुगमनका क्रममा बालश्रम प्रयोग भएको भेटिएपछि सम्बन्धित प्रतिष्ठानलाई जरिवाना गर्नुका...