भ्रष्ट्राचार प्रमाण ल्याए २४ घण्टाभित्र कारवाही गर्ने श्रममन्त्रीको प्रतिबद्धता
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रष्ट्राचार प्रमाण ल्याए २४ घण्टाभित्रै कारबाही गरिने बताएका छन् । शुक्रबार कोरिया रिटर्नीहरुसँग छलफल गर्दै मन्त्री अर्यालले श्रमिकलाई कुनै पनि बहानामा...