वैदेशिक रोजगारीका लागि असम्बन्धित व्यक्तिको प्रलोभनमा नपर्नू : श्रम मन्त्रालय
काठमाडौँ । वैदेशिक रोजगारीका लागि असम्बन्धित व्यक्तिको प्रलोभनमा नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सचेत गराएको छ । पछिल्लो समय आकर्षक सेवा सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगात...