हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्त्व र मूल्य छन् : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्त्व र मूल्य भएको बताएका छन्। श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने धार्मिक र सांस्कृतिक महत्त्वको गौरा पर्वका...