भाद्र कृष्ण अष्टमी: श्रीकृष्ण जन्माष्टमी मनाइयो
काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान् श्रीकृष्णको विधिअनुसार पूजा आराधना गरी श्रद्धाभक्तिपूर्वक मनाएका छन् । श्रीकृष्ण जन्माष्टमी पर्वका...