विश्वव्यापी संकट समाधानका लागि तत्काल कूटनीतिक पहल आवश्यकः इस्तानबुल सम्मेलन
एजेन्सी । विश्वभर तिब्र गतिमा गहिरिँदै गएका संकटहरूको समाधानका लागि तत्काल प्रभावकारी कूटनीतिक सक्रियता र क्षेत्रीय उपायहरूको खोजी गर्नुपर्नेमा अन्तर्राष्ट्रिय समुदायले जोड दिएको छ । टर्कीको इस्तानबुलमा शुक्रवारदेखि सुरु भएको...