सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन झापाको आग्रह
झापा । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षा कायम राख्न आम नागरिक, राजनीतिक दल, सञ्चारकर्मी तथा संघसंस्थालाई आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला...