सरकारले पठाएको ठाउँमा जान तयार रहेको कर्मचारी संगठनको घोषणा
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले सरकारले पठाएको जुनसुकै ठाउँमा गइ काम गर्न तयार रहेको घोषणा गरेको छ । मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको अवस्थामा स्थानीय तथा प्रदेश तहमा कर्मचारी...