पहिले विशाल हृदयले जायज सरोकारलाई सम्बोधन गर्ने, त्यसपछि निर्मम तरिकाले अघि बढ्ने
सरकारले दुई दिनअघि कर्मचारी समायोजनको औपचारिक प्रक्रिया सुरु गरेपनि कर्मचारीमा रहेको अन्यौलता अझै पूर्णरुपमा हटी सकेको भने छैन । कर्मचारीले उठाएको खासगरी वृत्ति विकासको बाटो पत्रकार सम्मेलनमार्फत सुनिश्चितता गर्ने भनिए...