संघीय निजामती सेवा विधेयकको मस्यौदा सार्वजनिक, ७ दिनभित्र सुझाव माग
काठमाडौँ । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम...