‘संघीय संरचना र स्थानीय तहको स्वरूप परिवर्तनलाई संशोधनको विषय बनाउन हुँदैन’ : वरिष्ठ अधिवक्ता भट्टराई
काठमाडौँ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले स्थानीय तहको निर्वाचनलाई गैर दलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहसको केन्द्रमा राख्न नहुने बताएका छन्। काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा...