स्थानीय सरकारको वर्तमान अवस्था र भावी दिशा
शासन प्रणालीमा आम नागरिकको अर्थपूर्ण सहभागिता प्रवद्र्धन गर्न एवं स्थानीय आवश्यकताको सही सम्बोधनका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । नेपालमा स्थानीय तहको निर्वाचन भएको पनि एक वर्ष बितिसकेको छ...