२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक महिनाभित्र कर्मचारी पठाउन संघीय सरकारलाई प्रदेश सरकारको अल्टिमेटम !

अ+ अ-

जनकपुरधाम । प्रदेश २ ले एक महिनाभित्र आवश्यक कर्मचारीहरु पठाइसक्न संघीय सरकारलाई अल्टिमेटम दिएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले एक महिना भित्र प्रदेश सरकारले तयार पारेको संगठनात्मक संरचना अनुसार कर्मचारी नपठाए आफै नियुक्त गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारको तर्फबाट संघीय सरकारलाई पटक–पटक प्रदेशमा आवश्यक कर्मचारी पठाउन आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै बैठकले एक महिनाको अल्टिमेटम दिएको हो।

प्रदेशमा पाँच हजार कर्मचारी आवश्यक रहेको भएपनि अढाई सय कर्मचारी उपलब्ध गराइएको मुख्यमन्त्री राउतको भनाई छ ।