अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी हुन टर्कीए प्रस्थान गरेका छन्। सोमबार टर्किस एयरलाइन्सको उडानबाट उनी...