कोप-३१ मा जलवायु न्याय, क्षतिपूर्ति र पर्वतीय एजेण्डा प्राथमिकताका साथ उठाइने
काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले अगामी नोभेम्बरमा टर्कीएमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–३१)मा नेपालले जलवायु न्याय, जलवायु वित्त र पर्वतीय एजेन्डालाई प्राथमिकताका साथ उठाउने गरी...