३० फाल्गुन २०७६, शुक्रबार
तत्काल सेना नपठाउन सेनालाई संयुक्त राष्ट्रसंघको पत्र, रोकियो ७ सय तयार सैनिकको यात्रा
काठमाडौँ । संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन नेपाली सेनालाई पत्र पठाएको छ। कोरोना भाइरस सङ्क्रमणको कारण देखाउँदै राष्ट्रसंघले मिसनमा नपठाउन गरेको आग्रहपछि यसै महिना मिसनका लागि दक्षिण सुडान...