राष्ट्रसंघमा प्रधानमन्त्री शाहको सम्बोधन: ‘हिन्दुकुश हिमालय दुई अर्ब मानिसको जीवनसँग जोडिएको छ’ (पूर्णपाठ)
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आज सम्बोधन गर्दै उनले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी,...