सन् २०३० सम्ममा स्वच्छ, किफायती ऊर्जाका लागि संयुक्त राष्ट्रसङ्घको कार्ययोजना घोषणा
न्युयोर्क । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा सबैका लागि स्वच्छ, किफायती ऊर्जा प्राप्त गर्न बुधबार आफ्नो ऊर्जा योजनाको सुरुवात गरेको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बताएका छन् । यो योजनाले गत सेप्टेम्बरमा...