अन्तर्राष्ट्रिय समुदायले तालिबानसँग काम गर्नुपर्छ : राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घ । विभिन्न अन्तर्राष्ट्रिय समुदायले तालिबान सरकारसँग काम गर्नुपर्ने संयुक्त राष्ट्र सङ्घले जनाएको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्र सङ्घका विशेष दूतले सो कुरा बताएका हुन् । उनले यस...