सभामुख घिमिरेले दलका नेतापछि संविधानविद्हरूसँग थाले कानुनी परामर्श
काठमाडौँ । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अबको संवैधानिक बाटोका बारेमा राजनीतिक र कानुनी परामर्श अघि बढाएका छन् । प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफलपछि घिमिरले संविधानविद्हरूसँग परामर्श थालेका हुन्...