टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
काठमाडौं । संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पुगेको अवसरमा शक्रबार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । संविधान दिवस मूल समारोह समितिले टुँडिखेलमा गरेको कार्यक्रममा राष्ट्रपति...