‘रास्वपा संविधानको स्टेकहोल्डर हो’-रास्वपा सांसद न्यौपाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले रास्वपा पनि संविधानको ‘स्टेकहोल्डर’ भएको दाबी गरेका छन् । संविधान दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।...