संविधान कार्यान्वयन गर्न सबै एक ठाउँमा उभिनुपर्छः नेम्वाङ
काठमाडौँ। नेकपा एमालेका उपनेता सुवास नेम्वाङले व्यापक सहमति गरेर बनाइएको संविधानको प्रभावकारी कार्यान्वयन गर्न सबै दल एक ठाउँमा उभिनु अपरिहार्य रहेको बताएका छन् । व्यवस्थापिका–संसद्को मंगलवारको बैठकमा नेता नेम्वाङले समय...