‘प्रदेशका अधिकार हस्तान्तरण गर्न संघीय सरकार उदासीन’ : मुख्यमन्त्री आचार्य
विराटनगर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेशलाई दिएको एकल तथा साझा अधिकार संघीय सरकारले अझै हस्तान्तरण गर्न नसकेको बताएका छन् । संविधान जारी भएको एक दशक बितिसक्दा पनि...