संवैधानिक आयोगका कामप्रति महिला तथा सामाजिक समितिको असन्तुष्टि
काठमाडौँ । संघीय संसद अन्तरर्गत प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आफ्नो कार्यक्षेत्रका विभिन्न सात वटा संवैधानिक आयोगका काम कारवाहीप्रति असतुष्टि व्यक्त गरेको छ । आयोगको सचिवालय सिंहदरबामा सोमबार बसेको...