२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संवैधानिक आयोगका कामप्रति महिला तथा सामाजिक समितिको असन्तुष्टि

अ+ अ-

काठमाडौँ । संघीय संसद अन्तरर्गत प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आफ्नो कार्यक्षेत्रका विभिन्न सात वटा संवैधानिक आयोगका काम कारवाहीप्रति असतुष्टि व्यक्त गरेको छ । आयोगको सचिवालय सिंहदरबामा सोमबार बसेको बैठकमा समितिका सदस्यले आफ्नो कार्यक्षेत्रमा रहेका विभिन्न संवैैधानिक आयोगको काम कारवाहीप्रति असन्तुष्टि जनाएका हुन् ।

कतिपय संवैधानिक आयोगले आफ्नो कार्यक्षेत्र समेत टुंगो लगाउन नसकेको भन्दै उनीहरुलाई आफ्नो कार्य क्षेत्रमा ध्यान दिन सचेत गराउनु परेको समितिका सभापति निरुदेवी पालले बताइन । गाडी करोडौका गाडी मात्र खरिद गर्ने र भत्ता लिने मात्रै काम गर्नु बेठिक भएको भन्दै ती आयोगलाई सभापती पालले सचेत पनि गराईन ।

उनले भनिन्, ‘बल्लबल्ल गठन भएको आयोगले कार्य क्षेत्र नै टुंग्याउन सकेका छैनन् । काम के त भन्दाखेरी जम्मा जम्मी गाडी खरिद गर्न दुई दुई करोड लगेको छ । गाडी खरिद गरेको छ । एकै दिनमा तीन चार वटा प्रदेशमा काम भएको देखाएको छ । भत्ता लिएको छ । यो बेठिक हो ।’ अबदेखि यस्तो नगर्न भनेर आयोगलाई बोलाएर आफ्नो कार्य क्षेत्रमा ध्यान दिन सचेत पनि गराउने सभापति पालले बताइन ।

समितिको कार्य क्षेत्रभित्र राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित अयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग पर्दछन् । १० वर्षमा आयोगको हेरफेर संवैधानिक व्यवस्था भए पनि आयोगको पदाधिकारीको एक कार्यकाल सकिने समयमा मात्र आयोगले पदाधिकारी पाएको छ ।