नागरिकता अध्यादेशसम्बन्धी विवाद संवैधानिक इजलासमा
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता अध्यादेशसम्बन्धी विवाद आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ तोकिएको छ । ९ जेठ २०७८ मा तत्कालीन सरकारले नागरिकता ऐनलाई संशोधन...