संसद विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु, निवेदकलाई आफ्नो पक्ष राख्न १० मिनेट समय
काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्ध दायर रिटहरुको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु...