संवैधानिक रिक्तता पूर्ति, सेवा प्रवाह सुधार र जनसरोकारका कामलाई तीव्र बनाउन अध्यादेश ल्याइएको दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले संवैधानिक रिक्तता पूर्ति, सेवा प्रवाह सुधार र जनसरोकारका कामलाई तीव्र बनाउन अध्यादेशमार्फत अघि बढेको दाबी गरेका छन्। बुधबार...