राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रस्ताव :कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैंगिक विभेद हटाउन माग
काठमाडौँ । सांसदहरूले राहदानी वितरण प्रक्रियालाई आधुनिक, सुरक्षित र सरल बनाउनुपर्नेमा जोड दिँदै विद्यमान विधेयकमा रहेका केही विभेदकारी प्रावधान र सुरक्षा संवेदनशीलताका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको...