कारागार र हिरासतको मानव अधिकार अध्ययन उपसमितिलाई थप १५ दिनको समय
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले देशभरका कारागार तथा प्रहरी हिरासतमा रहेका थुनुवा र कैदी बन्दीहरूको मानव अधिकारको अवस्थाबारे अध्ययन गरिरहेको संसदीय उपसमितिको कार्यावधि १५ दिनका...