सहकारी संसदीय छानबिन विशेष समितिद्वारा कार्यविधि पारित
काठमाडौँ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको छानबिन समितिले सुझावसहित आन्तरिक कार्यविधि सर्वसम्मतले पारित गरेको...