सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने माओवादीको निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ। बिहीबार बसेको माओवादी संसदीय दलको १५ औँ बैठकले अध्यादेश अस्वीकार गर्ने सूचना संसद्लाई दिने निर्णय गरेको प्रमुख...