‘विपद् प्रतिकार्यमा संघीय सरकारको नियन्त्रणमुखी कार्यशैली बाधक’ : सांसद थापा
काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसकी मुख्य सचेतक वासना थापाले विपद् प्रभावित क्षेत्रमा राहत तथा व्यवस्थापनका काम अपेक्षाअनुसार प्रभावकारी हुन नसक्नुमा संघीय सरकारको कार्यशैली जिम्मेवार रहेको बताएकी छन्। सोमबार सिंहदरबारमा बसेको...