संस्थापन इतर पक्षको १५ औँ महाधिवेशन: क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक
काठमाडौँ । नेपाली काँग्रेस संस्थापन इतर पक्षले आफ्नो १५ औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै ७ लाख ८३ हजार ८ सय ३६ जना क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ...