सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषदबाट स्वीकृति
काठमाडौँ । सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषदले स्वीकृति प्रदान गरेको छ । बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका निम्ति भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई...