सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे शीर्ष नेतासँग छलफल गर्नुपर्छ : मन्त्री गुरुङ
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको विषयमा शीर्ष नेताहरूसँग छलफल गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। मंगलवार प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको...