सङ्क्रमणकालीन न्याय टुंग्याउन सरकार प्रतिबद्ध, सबै दलसँग सहकार्य गरेर अघि बढ्ने
काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया टुंग्याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बताएकी छन्। संघीय संसद् प्रतिनिधि सभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार...