एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय,आलोकनगरमा आज बिहान ११ बजे बैठक सुरु हुने पार्टीका महासचिव वेदुराम भुसालले जानकारी दिए। बैठकमा केही दिनअघि सम्पन्न केन्द्रीय परिषद्...