नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, स्थायी कमिटी बैठकका एजेन्डा तय गरिँदै
काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक बसिरहेको छ । स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न भन्दै बुधवार दिउँसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । जारी बैठकले बिहीबारका...