सम्भाव्य उम्मेदवार नै नभएपछि सचिव बढुवाका लागि अधिकारीको नाम एकल सिफारिस
काठमाडौँ । सचिव(विशिष्ट श्रेणी) पदमा बढुवाका लागि वैकुण्ठ बहादुर अधिकारीको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले...