थप दुई सचिवको सरुवा : दुईले पाए कामु, अझै दुई जना व्यवस्थापनकै क्रममा
काठमाडौँ । सरकारले थप दुई जना सचिवको सरुवा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थप दुई सचिवको सरुवासहित दुई जनालाई कायममुकायम(कामु) सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । ...